Form cover
Page 1 of 2

सिएमआर नेपाल जर्नलिजम एकेडेमी तालिम आवेदन

जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको सहकार्यमा सञ्चालित सिएमआर नेपालले यो वर्ष सञ्चालन गर्ने निम्न तालिमहरूका लागि यो फाराम भरेर आवेदन दिन सकिन्छ ।
१. मल्टिमिडिया पत्रकारिता
२. डेटा पत्रकारिता
यो तालिम नेपाली पत्रकारका लागि सञ्चालन हुनेछ। छनौट भएका पत्रकारको सम्पूर्ण तालिम शुल्क जर्मनीको इन्टरलिङ्क एकेडेमीले बेहोर्ने छ ।
फाराम भर्नुअघि तलिमका बारेमा विस्तृतमा पढ्नुहोला विस्तृत जानकारी: मल्टिमिडिया पत्रकारिता | डेटा पत्रकारिता
थप जानकारी चाहिए [email protected] मा सम्पर्क गर्नुहोला ।
यो फाराम नेपाली वा English जुन भाषामा भर्नुभए पनि हुन्छ।

तपाईँले आवेदन दिनुभएको तालिम

तपाईँले आवेदन दिनुभएको तालिम
A
B