Form cover
Page 1 of 1

EV मर्मत तालिमको आवेदन

डिजेल वा पेट्रोल गाडीको काम गर्दै हुनुहुन्छ? अब इलेक्ट्रिक गाडीको काम पनि सिक्नुहोस। तालिमको पैसा लाग्दैन। सीट सीमित छ, आजै आफ्नो आवेदन दिनुहोस।

यो फर्म भर्दा नेपाली या English, जूनमा भर्नु भएपनि हुन्छ ।

तपाईंको पूरा नाम ?

तपाईंको मोबाइल नम्बर ?

अहिले कहाँ बस्नुहुन्छ ?

A
B

तपाईं मुख्यतः कस्तो गाडीमा काम गर्नुहुन्छ?

A
B
C
D
E

यो तालिमको बारेमा काताबाट थाहा पाउनुभयो ?

A
B
C
D
E