Form cover
Page 1 of 1

तथ्यजाँच (Fact-Checking 2025) तालिम

यो तालिम नेपाली पत्रकारका लागि जर्नलिजम एकेडेमीले सञ्चालन गर्न लागेको हो। छनौट भएका पत्रकारको तालिम शुल्कका लागि जर्मनीको इन्टरलिङ्क एकेडेमीले छात्रवृत्ति प्रदान गर्नेछ। थप जानकारीका लागि: journalism.academy वा [email protected]
यो फाराम नेपाली वा English जुन भाषामा भर्नुभए पनि हुन्छ।

नाम थर

इमेल

सम्पर्क मोबाइल नम्बर

उमेर समूह

उमेर समूह
A
B
C
D

लिङ्ग

लिङ्ग
A
B
C

कार्यरत प्रदेश

कार्यरत प्रदेश
A
B
C
D
E
F
G
H

कार्यरत मिडियाको नाम

कार्यरत मिडियाको वेबसाइट

कार्यरत मिडियामा पद

लिङ्क्डलिन वा फेसबुक प्रोफाइल लिङ्क

तपाईँ किन यो तालिम लिन चाहनुहुन्छ र यसका सिकेका कुराहरू कसरी प्रयोग गर्नुहुन्छ भन्नेबारे ५०० शब्दसम्म लेख्नुहोस्। यो प्रश्नको जवाफ तपाईँको छनौटका लागि महत्त्वपूर्ण छ। (AI प्रविधि प्रयोग गरेर नलेख्नुहोला)

के तपाईँलाई यो तालिमको खर्चका लागि छात्रवृत्ति चाहिन्छ?

के तपाईँलाई यो तालिमको खर्चका लागि छात्रवृत्ति चाहिन्छ?
A
B

तपाईँलाई किन छात्रवृत्ति आवश्यक छ?

तपाईँको बायोडेटा अपलोड गर्नुहोस्

सहमती

तलको Submit थिचेर म यो फाराममा भएका सबै कुरा सही हुन् भन्ने प्रमाणित गर्छु र निम्न सर्तहरू मान्न तयार छु:
१. तालिमका लागि छनौट भएमा बिदा लिएर पूर्ण रुपमा तालिममा सहभागी हुनेछु
२. छनौट निर्णयलाई मान्नेछु र
३. छात्रवृत्तिमा समावेश नभएका खर्च बेहोर्नेछु।