Page 1 of 1
पत्रकारितामा तालिमको आवश्यकता मापन सर्वेक्षण
1. नाम (ऐच्छिक)
2. उमेर
*
A
२० वर्षभन्दा कम
B
२० देखि २४ वर्ष
C
२५ देखि २९ वर्ष
D
३० देखि ३४ वर्ष
E
३५ देखि ३९ वर्ष
F
४० देखि ४४ वर्ष
G
४५ देखि ४९ वर्ष
H
५० वा सोभन्दा माथि
I
भन्न चाहन्न
3. प्रदेश
*
A
कोशी
B
मधेश
C
वाग्मती
D
गण्डकी
E
लुम्बिनी
F
कर्णाली
G
सुदूरपश्चिम
H
नेपालबाहिर
4. लिङ्ग
*
A
महिला
B
पुरुष
C
अन्य
D
भन्न चाहन्न
5. शैक्षिक योग्यता
*
A
प्लस टू वा कम
B
स्नातक
C
स्नातकोत्तर
D
स्नातकोत्तरभन्दा माथि
E
भन्न चाहन्न
6. कार्यरत मिडियाको प्रकार
*
A
छापा
B
टेलिभिजन
C
रेडियो
D
अनलाइन
7. पत्रकारितामा अनुभव
*
A
२ वर्षभन्दा कम
B
२ देखि ५ वर्ष
C
६ देखि १० वर्ष
D
११ देखि १५ वर्ष
E
१६ वर्षभन्दा माथि
8. तपाईँले पत्रकारिता गर्ने प्रमुख बिट (सबैभन्दा बढी काम गर्ने वा तपाईँले आफूलाई परिचित गराउने एउटा बिट छान्नुहोस्)
*
A
राजनीति / संसद
B
अर्थ / कृषि / पर्यटन / बैकिङ् / पूर्वाधार / बजार
C
खेलकूद
D
स्वास्थ्य
E
शिक्षा
F
विज्ञान र सूचना प्रविधि
G
जलवायु
H
कला / शैली / मनोरंजन
9. हाल कार्यरत पदः
*
A
सम्वाददाता
B
डेस्क सम्पादक
C
सम्पादकीय टिम
D
प्रुफ रिडर
10. तपाईँले विगतमा पत्रकारिता सम्बन्धी कुनै तालिम लिनुभएको छ ?
*
A
छ
B
छैन
11. लिनुभएको छ भने पछिल्लो तालिमको विषय र अवधि उल्लेख गर्नुहोस् ।
11.1 तपाईँले माथि उल्लेख गर्नुभएको तालिमको प्रभावकारिता रेटिङमार्फत् मूल्यांकन गर्नुहोस् ।
(5 star = एकदमै उपयोगी, 4 star = उपयोगी, 3 star = ठिकै, 2 star = केही उपयोगी, 1 star = अनुपयोगी)
1 stars
2 stars
3 stars
4 stars
5 stars
12. पत्रकारितामा आफ्नो क्षमता अभिवृद्धि तथा व्यावसायिक विकासलाई तपाईँ कत्तिको आवश्यक ठान्नुहुन्छ?
*
A
एकदमै
B
धेरै हदसम्म
C
अलिअलि
D
निकै कम
E
महसुस गरेको छैन
13. आगामी दिनमा आफ्नो क्षमता अभिवृद्धि तथा व्यावसायिक विकासका लागि तलका मध्ये कुन कुन विषयमा तालिम लिन चाहनुहुन्छ? (पाँचसम्म विषयलाई प्राथमिकताको आधारमा पहिलो प्राथमिकतादेखि पाँचौ प्राथमिकतासम्म Drag गरेर राख्नुहोस्।)
*
Use the up and down arrow keys to change the rank.
1
खोज पत्रकारिता
1
तथ्याङ्क पत्रकारिता (डेटा जर्नलिज्म)
1
मल्टिमिडिया स्टोरीटेलिङ
1
मोबाइल जर्नालिज्म
1
डिजिटल सुरक्षा
1
सोसल मिडिया म्यानेज्मेन्ट
1
फ्याक्टचेकिङ
1
डिजिटल वा अनलाइन पत्रकारिता
1
अडियन्स इन्गेज्मेन्ट
1
पड्कास्टिङ
14. तपाईँको पेशागत तथा व्यावसायिक विकासका लागि कस्तो प्रकारको तालिम लाभदायक वा फाइदाजनक हुन्छन् ?
(प्राथमिकताका आधारमा मिलाउनुहोस्। सबैभन्दा माथि धेरै प्राथमिकता)
*
Use the up and down arrow keys to change the rank.
1
शिपमूलक तालिम (लेखन । अन्तर्वार्ता । मल्टिमिडिया स्टोरीटेलिङ । डेटा । सम्पादन । )
1
प्रविधि सम्बन्धी तालिम (डिजिटल सेक्युरिटी । सोसल मिडिया म्यानेज्मेन्ट । आर्टिफिसियल इन्टेलिजेन्स)
1
नेतृत्व विकास तथा समाचार कक्ष व्यवस्थापन (टिम म्यानेज्मेन्ट । परियोजना विकास तथा व्यवस्थापन । व्यापार विकास, समाचार कक्षमा द्वन्द्व व्यवस्थापन)
1
व्यक्तिगत विकास सम्बन्धी तालिम (समय व्यवस्थापन । तनाव व्यवस्थापन । मानसिक स्वास्थ्य)
15. तपाईँका लागि तालिमको कुन ढाँचा उपयुक्त हुन्छ ? तपाईँलाई अनुकूल सबैमा टिक लगाउनुस् ।
*
प्रत्यक्ष तालिम (कक्षामा उपस्थित भएर)
अनलाइन/वेबिनार
अन द जब ट्रनिङ
मेन्टरसहितको तालिम
अध्ययन सामग्रीका आधारमा स्वअध्ययन
16. तपाईँका लागि तालिमको अवधि कति उपयुक्त हुन्छ?
*
A
तीन दिनसम्म
B
एक सातासम्म
C
दुई सातासम्म
D
एक महिनासम्म
E
तीन महिनासम्म
F
तीन महिनाभन्दा बढी
17. तालिमका लागि प्रत्येक दिन कति घण्टा उपयुक्त हुन्छ?
*
A
२ घण्टासम्म
B
२ देखि ५ घण्टा
C
दिनभरी (६ देखि ८ घण्टा)
18. तालिम कसले सञ्चालन गर्नु उपयुक्त हुन्छ भन्ने ठान्नुहुन्छ ?
A
रोजगारदाता मिडिया स्वयमले
B
पेशागत (विधागत पत्रकार समूह वा पत्रकार संघजस्ता) संस्थाले
C
तालिम गर्नैका लागि स्थापित नाफामूलक व्यावसायिक संस्थाले
D
तालिम गर्नैका लागि स्थापित गैरनाफामूलक संस्थाले
E
गैरसरकारी संस्थाले
F
सरकारी संस्था वा निकायले
G
विश्वविद्यालयले
19. तपाईँको तालिमको शुल्क लगायत खर्च कसले बेहोर्दा उपयुक्त हुन्छ जस्तो लाग्छ?
*
A
आफैँले
B
रोजगारदाता मिडियाले
C
तालिम दिने संस्थाले
सञ्चार संस्थासँग सम्बन्धित प्रश्नहरू
20. तपाईँ कार्यरत संस्थाले पत्रकारहरूलाई तालिमको अवसर कत्तिको उपलब्ध गराउँछ?
*
A
तीन तीन महिनामा
B
अर्धवार्षिक रुपमा
C
वार्षिक रुपमा
D
आवश्यकताअनुसार
E
कहिल्यै पनि गराउँदैन
21. तपाईँ कार्यरत संस्थाले पत्रकारहरूलाई तालिम दिनका लागि कुनै बाह्य संस्थासँग साझेदारी वा कुनै प्रकारको सहकार्य गरेको छ ?
*
A
छ
B
छैन
22. तपाईँ कार्यरत संस्थाले नवप्रवेशी पत्रकारहरूका लागि कुनै प्रकारको अभिमुखीकरण वा तालिम प्रदान गर्दछ ?
*
A
गर्छ
B
गर्दैन
22.1 यदि गर्छ भने उक्त अभिमुखीकरण वा तालिमको अवधि, विषय र विवरण खुलाउनुहोस् ।
तालिमको प्राथमिकता सम्बन्धी प्रश्नहरू
23. पत्रकारहरूलाई तालिम दिँदा मुलतः कुन पक्षलाई प्राथमिकतामा राखिनुपर्छ जस्तो तपाईँलाई लाग्छ ? (प्राथमिकताको आधारमा)
*
Use the up and down arrow keys to change the rank.
1
पत्रकारहरूको सीप तथा दक्षतामा रहेको अन्तर
1
मिडिया उद्योगको ट्रेन्ड तथा प्रविधिको विकास
1
बजारको माग तथा पाठक/स्रोता/दर्शकहरूको प्रतिक्रिया
1
नियामकीय परिवर्तन तथा कानुनी चुनौतीहरू
24. के तपाईँ कार्यरत संस्थाले आफ्ना निश्चित आवश्यकताहरू पूरा गर्न विशेष रुपमा डिजाइन गरिएको वा कस्टमाइज्ड तालिममा रुचि राख्छ जस्तो तपाईँलाई लाग्छ ?
*
A
लाग्छ
B
लाग्दैन
25. आफूलाई आवश्यक तालिमहरूमा सहभागी हुन तपाईँले भोगेका मुख्य चुनौतीहरू के हुन्?
*
A
समय अभाव
B
तालिम दिने संस्थाको अभाव
C
अर्थिक अभाव
D
सिक्ने जाँगरको अभाव
E
आवश्यकता पहिचानको अभाव
Submit