Form cover
Page 1 of 1

पडकास्टिङ (Podcasting) तालिम २०२५

यो तालिम नेपाली पत्रकारका लागि जर्नलिजम एकेडेमीले सञ्चालन गर्न लागेको हो।
छनौट भएका पत्रकारको तालिम शुल्कका लागि जर्मनीको इन्टरलिङ्क एकेडेमीले छात्रवृत्ति प्रदान गर्नेछ। थप जानकारीका लागि यहाँ जानुहोस् वा [email protected]
यो फाराम नेपाली वा English जुन भाषामा भर्नुभए पनि हुन्छ।

नाम थर

इमेल

सम्पर्क मोबाइल नम्बर

उमेर समूह

उमेर समूह
A
B
C
D

लिङ्ग

लिङ्ग
A
B
C

कार्यरत प्रदेश

कार्यरत प्रदेश
A
B
C
D
E
F
G
H

कार्यरत मिडियाको नाम

कार्यरत मिडियाको वेबसाइट

कार्यरत मिडियामा पद

लिङ्क्डलिन वा फेसबुक प्रोफाइल लिङ्क

तपाईँ किन यो तालिम लिन चाहनुहुन्छ र यसका सिकेका कुराहरू कसरी प्रयोग गर्नुहुन्छ भन्नेबारे ५०० शब्दसम्म लेख्नुहोस्। यो प्रश्नको जवाफ तपाईँको छनौटका लागि महत्त्वपूर्ण छ। (ChatGPT or DeepSeek or Claude जस्ता #AI प्रविधि प्रयोग गरेर नलेख्नुहोला)

के तपाईँलाई तालिम शुल्कका लागि इन्टरलिङ्क फेलोशीप चाहिन्छ ?

के तपाईँलाई तालिम शुल्कका लागि इन्टरलिङ्क फेलोशीप चाहिन्छ ?
A
B

तपाईँका लागि किन फेलोशीप आवश्यक छ?

तपाईँको बायोडेटा अपलोड गर्नुहोस्

सहमती

तलको Submit थिचेर म यो फाराममा भएका सबै कुरा सही हुन् भन्ने प्रमाणित गर्छु र निम्न सर्तहरू मान्न तयार छु:
१. तालिमका लागि छनौट भएमा बिदा लिएर पूर्ण रुपमा तालिममा सहभागी हुनेछु
२. छनौट निर्णयलाई मान्नेछु र
३. तालिमका लागि आवश्यक ल्यापटप लिएर आउँछु ।