यस कार्यालयवाट सेवा लिनु भएकोमा धन्यवाद । तपाईको अनुभव/भोगाईको आधारमा यस कार्यालयबाट गरिने सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन हामी तपाईंलाई केही प्रश्नहरू सोधी सुझाव प्राप्त गर्न चाहन्छौं। तपाईको जवाफले आगामी दिनमा जिल्ला प्रशासन कार्यालयबाट प्रवाह गरिने सेवाको गुणस्तर, समय र लागत सुधार गर्न सहयोग गर्ने कुरामा आशावादी छौँ।
( आफ्नो व्यक्तिगत विवरण खुलाउन नचाहने सेवाग्राहीले गोप्य राख्न सक्नु हुनेछ)