Form cover
Page 1 of 1

NepYork Community Listening Survey

This survey is anonymous and will take about 7 minutes to complete. Your answers will help NepYork understand what information the Nepali community in Queens needs most. Thank you for your time.
यो सर्वेक्षणमा तपाईंको नाम वा व्यक्तिगत पहिचान गोप्य रहनेछ, र पूरा गर्न करिब ७ मिनेट लाग्नेछ । तपाईंका उत्तरहरूले क्विन्समा बसोबास गर्ने नेपाली समुदायलाई सबैभन्दा आवश्यक जानकारी के हो भन्ने बुझ्न NepYork लाई मद्दत गर्नेछ। तपाईंको समय र सहभागिताका लागि धन्यवाद ।

SECTION A — About you · तपाईंको बारेमा

A1. How long have you lived in New York City?
तपाईं न्यूयोर्क सिटीमा कति समयदेखि बस्नुभएको छ?

A1. How long have you lived in New York City?तपाईं न्यूयोर्क सिटीमा कति समयदेखि बस्नुभएको छ?
A
B
C
D
E

A2. Which neighborhood do you live in?
तपाईं कुन क्षेत्र वा छिमेकमा बस्नुहुन्छ?

A2. Which neighborhood do you live in?तपाईं कुन क्षेत्र वा छिमेकमा बस्नुहुन्छ?
A
B
C
D
E
F
G

A3. How comfortable are you reading news in English?
तपाईंलाई अंग्रेजीमा समाचार पढ्न कत्तिको सहज लाग्छ?

A3. How comfortable are you reading news in English?तपाईंलाई अंग्रेजीमा समाचार पढ्न कत्तिको सहज लाग्छ?

SECTION B — How you get news · समाचार कसरी पाउनुहुन्छ

B1. Where do you usually get your news? Please select all that apply.
तपाईं सामान्यतया समाचार कहाँबाट प्राप्त गर्नुहुन्छ? कृपया लागू हुने सबै विकल्पहरू छान्नुहोस् ।

B1. Where do you usually get your news? Please select all that apply.तपाईं सामान्यतया समाचार कहाँबाट प्राप्त गर्नुहुन्छ? कृपया लागू हुने सबै विकल्पहरू छान्नुहोस् ।

B2. Have you heard of or used NepYork before?
के तपाईंले पहिले नेपयोर्कको बारेमा सुन्नुभएको वा प्रयोग गर्नुभएको छ?

B2. Have you heard of or used NepYork before?के तपाईंले पहिले नेपयोर्कको बारेमा सुन्नुभएको वा प्रयोग गर्नुभएको छ?
A
B
C
D

B3. How would you prefer to receive news and community information? Please select all that apply.
तपाईं समाचार र समुदायसम्बन्धी जानकारी कसरी प्राप्त गर्न रुचाउनुहुन्छ? कृपया लागू हुने सबै विकल्पहरू छान्नुहोस्।

B3. How would you prefer to receive news and community information? Please select all that apply.तपाईं समाचार र समुदायसम्बन्धी जानकारी कसरी प्राप्त गर्न रुचाउनुहुन्छ? कृपया लागू हुने सबै विकल्पहरू छान्नुहोस्।

SECTION C — Trust, misinformation, and your priorities · विश्वास, गलत सूचना र तपाईंका प्राथमिकताहरू

C1. How often do you see false or misleading information in Nepali community groups or pages online?
तपाईं अनलाइन नेपाली सामुदायिक समूह वा पेजहरूमा गलत वा भ्रामक सूचना कति पटक देख्नुहुन्छ?

C1. How often do you see false or misleading information in Nepali community groups or pages online?तपाईं अनलाइन नेपाली सामुदायिक समूह वा पेजहरूमा गलत वा भ्रामक सूचना कति पटक देख्नुहुन्छ?
A
B
C
D
E

C2. When you are not sure whether something you read or heard is true, who or what do you turn to first?
तपाईंले पढेको वा सुनेको कुरा सत्य हो कि होइन भन्नेमा ढुक्क नहुँदा, तपाईं पहिले कसलाई वा केलाई सोध्नुहुन्छ?

C2. When you are not sure whether something you read or heard is true, who or what do you turn to first?तपाईंले पढेको वा सुनेको कुरा सत्य हो कि होइन भन्नेमा ढुक्क नहुँदा, तपाईं पहिले कसलाई वा केलाई सोध्नुहुन्छ?
A
B
C
D
E
F
G
H

C3. If NepYork could do one thing to make your life easier or to help you stay better informed, what would that be?
NepYork ले तपाईंको जीवन सजिलो बनाउन वा तपाईंलाई अझ राम्रोसँग जानकारी गराउन एक काम गर्न सक्थ्यो भने, त्यो के हुन्थ्यो?
This is the most important question in the survey. There are no wrong answers. · यो सर्वेक्षणको सबैभन्दा महत्वपूर्ण प्रश्न हो र यहाँ कुनै पनि गलत उत्तर हुँदैन।

SECTION D — Civic participation barriers · नागरिक सहभागिताका अवरोधहरू

D1. How connected do you feel to what is happening in New York City politics and city government?
तपाईं न्यूयोर्क सहरको राजनीति र सहर सरकारसँग भइरहेको घटनाहरूसँग कत्तिको जोडिएको महसुस गर्नुहुन्छ?

D1. How connected do you feel to what is happening in New York City politics and city government?तपाईं न्यूयोर्क सहरको राजनीति र सहर सरकारसँग भइरहेको घटनाहरूसँग कत्तिको जोडिएको महसुस गर्नुहुन्छ?

D2. What are the biggest barriers stopping you or people you know from participating in civic life in New York City? Please select up to three.
न्यूयोर्क सहरमा नागरिक गतिविधिमा सहभागी हुन तपाईं वा तपाईंले चिन्ने मानिसहरूलाई रोक्ने सबैभन्दा ठूला अवरोधहरू के-के हुन्? कृपया अधिकतम तीनवटा छान्नुहोस्।

D2. What are the biggest barriers stopping you or people you know from participating in civic life in New York City? Please select up to three.न्यूयोर्क सहरमा नागरिक गतिविधिमा सहभागी हुन तपाईं वा तपाईंले चिन्ने मानिसहरूलाई रोक्ने सबैभन्दा ठूला अवरोधहरू के-के हुन्? कृपया अधिकतम तीनवटा छान्नुहोस्।

D3. What topics do you wish the Nepali community in New York had better information about? Please select up to three.
न्यूयोर्कमा रहेको नेपाली समुदायले कुन–कुन विषयहरूबारे अझ राम्रो जानकारी पाएको भए हुन्थ्यो जस्तो लाग्छ? कृपया अधिकतम तीनवटा छान्नुहोस्।

D3. What topics do you wish the Nepali community in New York had better information about? Please select up to three.न्यूयोर्कमा रहेको नेपाली समुदायले कुन–कुन विषयहरूबारे अझ राम्रो जानकारी पाएको भए हुन्थ्यो जस्तो लाग्छ? कृपया अधिकतम तीनवटा छान्नुहोस्।

D4. Have you or someone you know ever needed help with a domestic violence situation but did not know where to go or were afraid to report it?
के तपाईं वा तपाईंले चिन्ने कसैलाई कहिल्यै घरेलु हिंसाको अवस्थामा सहयोग आवश्यक परेको थियो तर कहाँ जाने भन्ने थाहा नभएको वा रिपोर्ट गर्न डर लागेको थियो?

D4. Have you or someone you know ever needed help with a domestic violence situation but did not know where to go or were afraid to report it?के तपाईं वा तपाईंले चिन्ने कसैलाई कहिल्यै घरेलु हिंसाको अवस्थामा सहयोग आवश्यक परेको थियो तर कहाँ जाने भन्ने थाहा नभएको वा रिपोर्ट गर्न डर लागेको थियो?
A
B
C
D
E

D5. How easy is it to find mental health support that is available in your language or that understands your cultural background?
तपाईंको भाषामा उपलब्ध वा तपाईंको सांस्कृतिक पृष्ठभूमि बुझ्ने मानसिक स्वास्थ्य सहयोग पाउन कत्तिको सजिलो छ?

D5. How easy is it to find mental health support that is available in your language or that understands your cultural background?तपाईंको भाषामा उपलब्ध वा तपाईंको सांस्कृतिक पृष्ठभूमि बुझ्ने मानसिक स्वास्थ्य सहयोग पाउन कत्तिको सजिलो छ?
A
B
C
D
E

D6. Have you ever avoided applying for a government benefit, service, or program that you were eligible for because of fear, confusion, or because you did not know it existed?
के तपाईंले कहिल्यै डर, अलमल, वा त्यसबारे जानकारी नहुनुका कारण आफू योग्य भएको कुनै सरकारी सुविधा, सेवा, वा कार्यक्रममा आवेदन दिनबाट टाढा रहनुभएको छ?

D6. Have you ever avoided applying for a government benefit, service, or program that you were eligible for because of fear, confusion, or because you did not know it existed?के तपाईंले कहिल्यै डर, अलमल, वा त्यसबारे जानकारी नहुनुका कारण आफू योग्य भएको कुनै सरकारी सुविधा, सेवा, वा कार्यक्रममा आवेदन दिनबाट टाढा रहनुभएको छ?
A
B
C
D
E

SECTION E — Optional contact · वैकल्पिक सम्पर्क

E1. Would you be willing to participate in a 30-minute listening session with NepYork this summer?
के तपाईं यो summer मा NepYork सँग ३० मिनेटको समुदायको कुरा सुन्ने सत्र (listening session) मा सहभागी हुन इच्छुक हुनुहुन्छ?

E1. Would you be willing to participate in a 30-minute listening session with NepYork this summer?के तपाईं यो summer मा NepYork सँग ३० मिनेटको समुदायको कुरा सुन्ने सत्र (listening session) मा सहभागी हुन इच्छुक हुनुहुन्छ?
A
B
C